Mahindra and Mahindra, a $20.7 billion multinational group based in India, with a presence in more than 100 countries and employing over 240,000 people
काठमाडौं । महिन्द्राले ‘महिन्द्रा उदय – २०१९’ आयोजना गर्ने भएको छ । कम्पनीले मोबिलिटि सोलुसनअन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीजय मेला उत्सव आयोजना गर्न लागेको हो ।
‘ग्लोबल ट्रेकफेस्ट २०१८’ अवार्ड बालाजु अटोवर्कले जितेको छ । महिन्द्रा ट्रेकफेस्ट-२०१८ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता आयोजना गरी उक्त प्रतियोगिता अन्तर्गत ३ समूहमा व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।