यस कम्पनीले आयात गरी बिक्री बितरण गर्ने विद्युतीय सवारीसाधनहरुको ब्याट्रीमा कम्पनीको नियमानुसार वोरेन्टी दिने गरेका छौं । वारेन्टी अवधि पश्चात् नयाँ ब्याट्री राख्न चाहने ग्राहकहरुले पुराना ब्याट्री कवाड ब्याट्री संकलन केन्द्रसंग सम्पर्क गरी बिक्री गर्ने गरेका छन् । कवाड ब्याट्री केन्द्रले उक्त ब्याट्रीहरु एकमुष्ट संकलन गरी नेपाल तथा भारतीय ब्याट्री उद्योगहरुमा बिक्री गर्ने गरेका छन् ।