Media

News & Announcements

25 November

2019

काठमाडौं : नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले महिन्द्रा फोर ह्वील गाडीहरुका लागि 'महिन्द्रा केयर फेस्ट २०१९' सम्पन्न गरेको छ।

23 October

2019

काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वर्क्सको आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले नेपालगञ्जको गनापुरमा महिन्द्रा गाडीहरुको स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने आधिकारिक बिक्री कक्षको बिस्तार गरेको छ ।

25 August

2019

यस पटकको नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ।

04 June

2019

२१ जेठ, ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ ।


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors