Skip to main content

अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्

अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्। महिन्द्राको नक्साल, गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा नेपालका शार्क ट्यांकका शार्क क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई उक्त कार हस्तान्तरण गरेका हुन्। गाडी किनेसँगै स्वस्तिमा र निश्चल बस्नेतले केक काटेर खुशी मनाएका थिए। स्वस्तिमाको यो दोस्रो ईभी कार हो। यसअघि उनी महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चलाउँदै आएकी थिइन्।

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors