Skip to main content

अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।।

अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख पर्ने महेन्द्र को BE 6 इभि गाडी किनेकी छिन् ।। नक्साल स्थित महेन्द्र को स्वरुम पुगेर स्वस्तिमा र निश्चल ले केक काट्दै नयाँ गाडीको उद्घाटन गरे साथै स्वस्तिमाको यो भने दोस्रो EV गाडी हो । यसअघि पनि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् । सुटिङको लागि आउँदा जाँदा र कामकाजको लागि पनि ईभी गाडी सहज हुने भन्दै फेरि पनि EV गाडी किनेको उनले बताएकी छिन् ।।

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors